दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा १२ वर्षपछि विश्वकपमा नेपालको जित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीले फिनिसिर भूमिका पूरा गर्दा आईसीसी टी–२० विश्वकपमा नेपालले स्कटल्यान्डलाई सात विकेटले हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । विश्वकपमा नेपालले यो १२ वर्षपछि निकालेको थियो । … पूरा पढ्नुहोस् »
















