धार्मिक समुदायका अगुवाको संयुक्त अपिल– सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुनोस्
काठमाडौं । धार्मिक समुदायका अगुवाले सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक र सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन संयुक्त अपिल गरेका छन् । विश्व हिन्दु महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, … पूरा पढ्नुहोस् »

















