नबिल इक्विटी पार्टनर्सको सल्लाहकारमा उपेन्द्र पौड्याल

काठमाण्डौं । नबिल इक्विटी पार्टनर्सले उपेन्द्र पौड्याललाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेको छ। यस नियुक्तिसँगै संस्थाको रणनीतिक नेतृत्व तथा दिगो र मूल्यमा आधारित बैंकिङप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास गरिएको … पूरा पढ्नुहोस् »