नयाँ उदाएका शक्ति सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ : प्रचण्ड

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि बालेन र हर्क साम्पाङलाई लोकतान्त्रिक गणतन्त्रको बगैंचामा फुलेका दुई सुन्दर फूलको उपमा दिएका थिए । तीन वर्षपछि उनले … पूरा पढ्नुहोस् »