नर्भिक आइभिएफको ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ । नर्भिक आइभिएफले आफ्नो तेस्रो … पूरा पढ्नुहोस् »
















