मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर पुन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री साहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस … पूरा पढ्नुहोस् »