नागरिक सरोकारका मुद्दा उठाउन सभापति गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’को अवधारणा र अभियानसँग जोडिएर नागरिक सरोकारका मुद्दा उठाउन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार … पूरा पढ्नुहोस् »