नाडा अटो शोमा पहिलोपटक सहभागी हुँदै यी ब्रान्ड
काठमाडौं। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८ औं संस्करणको नाडा अटो शोमा दुई पाङ्ग्रे सवारीसाधनतर्फ विभिन्न नयाँ ब्रान्डले आफ्ना उत्पादन प्रदर्शन गर्ने तयारी गरेका छन्। … पूरा पढ्नुहोस् »

















