नारायणकाजी श्रेष्ठ र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी दल नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । श्रेष्ठ निवास हात्तीबनमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल … पूरा पढ्नुहोस् »
















