नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश
काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका … पूरा पढ्नुहोस् »
















