महासङ्घ र भियतनाम चेम्बरबिच सहकार्य हुने,नेपालमा लगानीका लागि अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल र भियतनामबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायीबिच आर्थिक सम्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ । बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी … पूरा पढ्नुहोस् »
















