नेपाली कांग्रेसको दल नेतामा सर्वसम्मत चयन भए आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । आङदेम्बेलाई दलको नेता … पूरा पढ्नुहोस् »