नेपाल बिल्डकनको ११औँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा आयोजना हुँदै
काठमाण्डौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’ को ११औँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको … पूरा पढ्नुहोस् »
















