नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ । बैंकले सहायक निर्देशक र सहायक पदमा कर्मचारी माग … पूरा पढ्नुहोस् »