नेविसंघको कार्यवाहक अध्यक्षमा पाण्डे
काठमाण्डौं । नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मा नारायण पाण्डेले पाएका छन् । अध्यक्ष दुजाङ शेर्पाले आफू बाहिर जानुपर्ने भएकोले कार्यवाहकको जिम्मेवारी पाण्डेलाई दिएका हुन् । पाण्डे नेविसंघको केन्द्रीय सदस्य तथा नीति … पूरा पढ्नुहोस् »
















