नेशनल लाइफद्वारा अभिकर्ता आचारसंहिता जारी, ग्राहकको फोटोदेखि बोनसको प्रचारसम्म रोक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई सामाजिक सञ्जालमार्फत बीमा व्यवसाय प्रवद्र्धन गर्दा कम्पनीको नाम, लोगो, बीमा योजना तथा ग्राहकसम्बन्धी विवरण जथाभावी प्रयोग नगर्न निर्देशन दिएको छ। कम्पनीले … पूरा पढ्नुहोस् »