पत्नी ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या गरेको अभियोगमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन् । जुरीले उनलाई प्रथम श्रेणीको हत्या तथा शवको अपमान र लुकाएको … पूरा पढ्नुहोस् »