हामी एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा छौँ : पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बाध्यात्मक परिस्थितिका कारण हुन लागेको विशेष महाधिवेशनले पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो … पूरा पढ्नुहोस् »
















