पार्टी कार्यालय सानेपाबाटै कमान्ड सम्हाल्दै कांग्रेसको नयाँ नेतृत्व
काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति बिहीबार वा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने तयारी गरेको छ । गत पुस ३० गते विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वसहितको केन्द्रीय समिति … पूरा पढ्नुहोस् »
















