पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन : सहसंयोजक नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुईमहिने राष्ट्रिय … पूरा पढ्नुहोस् »

















