पूर्वप्रधानमन्त्री भट्टराईको आरोप -‘महिला खेलाडीमाथि किन विभेद ?’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल … पूरा पढ्नुहोस् »