पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट(अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका … पूरा पढ्नुहोस् »


















