प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम कांग्रेसले हटाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभामा रहेका १९ जनाको नाम हटाउने … पूरा पढ्नुहोस् »