प्रधानमन्त्रीदेखि सहसचिवसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं । सम्पत्ति छानबिन आयोगले २०६२ सालदेखि अहिलेसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ अधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । उसले बहालवालादेखि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री लगायत सहसचिव तहका कर्मचारीहरुलाई सम्पत्ति विवरण … पूरा पढ्नुहोस् »