प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ,उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद छैन : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन साहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् । … पूरा पढ्नुहोस् »