प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा मंसिर ७ गते सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार, … पूरा पढ्नुहोस् »