प्रभु बैंकद्धारा श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

गोरखा । प्रभु बैंक लिमिटेडले शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ पालुङटारस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई आधुनिक स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा … पूरा पढ्नुहोस् »