फिल्म ‘स्त्री’ मंसिर ११ देखि प्रदर्शन हुने

काठमाण्डौं । फिल्म ‘स्त्री’को निर्माणपक्षले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। जीवन शाहिद्वारा निर्देशित फिल्म मंसिरको ११ गतेदेखि प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकारहरूलाई चित्रण … पूरा पढ्नुहोस् »