फोटोनका १४ वटा विद्युतीय सवारीसाधन भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय … पूरा पढ्नुहोस् »

















