बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई अनुशासनको कारबाही गर्ने कांग्रेसको तयारी
काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन … पूरा पढ्नुहोस् »
















