बाढी प्रभावितको उद्धार तथा राहतका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग … पूरा पढ्नुहोस् »

















