बालुवाटार बैठकमा सत्तारुढ गठबन्धनबीच यस्तो भयो सहमति

काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गर्ने र सर्वसम्मत ढंगले बजेट पारित गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई … पूरा पढ्नुहोस् »