बालेनको नागरिकतामा थर विवाद,नागरिकतामा मेयर हुनुअघि (साह) मेयर भएपछि (शाह)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न … पूरा पढ्नुहोस् »
















