बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार दुई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बालेन नेतृत्वको मन्त्रिपरिषद्मा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा थपिएका हुन् … पूरा पढ्नुहोस् »
















