बालेन साहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ । धर्मराज तिमिल्सिनाले दर्ता … पूरा पढ्नुहोस् »