बिन्धबासिनी सहकारी संस्थाले विद्युतीय उपकरण खरिद लागि ऋण दिने

बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई विद्युतीय साधन खरिदका लागि सहुलियत व्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय घरायसी उपकरण खरिदका लागी … पूरा पढ्नुहोस् »