बिराटनगर साहित्यमा धनी

(१)नानीहरू युगान्तकारी हुन्छन्,एक युगमा जन्मिन्छ्न् र,युग नै परिवर्तन,गरिदिन्छन् ! ए सरकार ! होसियार !,तिमी तिम्रो सत्ताको भत्ताको गणित ,मिलाई राख !, यतिबेला नानीहरू गणतन्त्रको फाइदा(प्लस) र घाटा(माइनस)को हिसाबकिताब गरिरहेछन्न् प्रिन्स … पूरा पढ्नुहोस् »