आइएमई लाइफको रेटिङमा सुधार, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा मजबुत
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङमा सुधार आएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गरेको जारीकर्ता साख मूल्याङ्कन ‘बीबीबी प्लस’ बाट स्तरोन्नति गर्दै ‘ए माइनस’ कायम … पूरा पढ्नुहोस् »
















