फोनपेको आम्दानी २६ प्रतिशतले बढ्यो, बुक बिल्डिङबाट आईपीओ चाँडै
काठमाडौं । बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरिरहेको नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक ‘फोनपे पेमेन्ट सर्भिस’को व्यापारमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ … पूरा पढ्नुहोस् »
















