बुद्धभुमी नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत … पूरा पढ्नुहोस् »
















