बैतडीमा बस दुर्घटना ,बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए

बैतडीमा बिहीबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परी बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए। बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका –७ भौनीबाट बेहुली … पूरा पढ्नुहोस् »