भाटभटेनी ‘अन्तर्राष्ट्रिय मोडल’मा २४ सै घण्टा सञ्चालनको तयारीमा,भक्तपुरबाट सुरु गर्ने
काठमाडौं । भाटभटेनी सुपर मार्केटले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका सञ्चालक … पूरा पढ्नुहोस् »
















