भक्तपुरमा कजारिया रमेश टाइल्सको नयाँ शोरुम
भक्तपुर । कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा विशेष शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको छ । उद्घाटन समारोहमा कजारियाका प्रतिनिधि तथा सर्वसाधारणको … पूरा पढ्नुहोस् »
















