भदौ १९ देखि भृकुटीमण्डपमा विद्युत् तथा इलेक्ट्रोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ। … पूरा पढ्नुहोस् »
















