भदौ ९ गतेदेखि भृकुटीमण्डपमा भव्य नाडा अटो शो आयोजना हुने
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। स्वर्ण जयन्ती विशेष संस्करणका … पूरा पढ्नुहोस् »

















