भायानेटको वाइफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै
काठमाण्डौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाइफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार ८०० रूपैयाँ प्रति वर्ष करसहितमा उपलब्ध गराउँदै आएको छ। … पूरा पढ्नुहोस् »
















