भिरबाट कार खस्दा एक जनाको मृत्यु
काठमाडौं । दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक … पूरा पढ्नुहोस् »
















