भृकुटीमण्डपमा दशौँ संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आयोजना हुने
काठमाडौं । नेपाल औषधि उत्पादक संघको आयोजनामा आउँदो फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुने भएको छ । ‘फर्मामा नवीनताः … पूरा पढ्नुहोस् »
















