मतपेटिका कुनै हालतमा साटिँदैन : भण्डारी
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हेलिकोप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनेर चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन् । बुधबार आयोगमा आयोजित पत्रकार … पूरा पढ्नुहोस् »
















