मधेसमा यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय गरेका छन् । मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै … पूरा पढ्नुहोस् »
















